Nepali Teacher • Book Writer • Proofreader
Keshari
Amgain
A journey through the evolution of the Nepali language.
View Works arrow_forward
Literature for life,
learning and
expression.
म लामो समयदेखि शिक्षण र सिर्जनात्मक लेखन प्रशिक्षणमा सम्लग्न हुँदै आएको छु । बालसाहित्य लेखन र बाल सर्जकहरूको सिर्जनाको सम्पादन मेरो अर्को कर्म हो । हालसम्म ५० भन्दा बढी कथाकृतिहरू मेरो सम्पादनमा निस्किएका छन् । बालसाहित्यको अनुसन्धानमा पनि म सम्लग्न हुँदै आएको छु ।
बालबालिकाहरूलाई सिर्जनात्मक कर्ममा लगाउन सक्ने हो भने उनीहरू भोलि असल र जिम्मेवार नागरिक बन्छन् भन्ने मान्यता राख्छु । पठन संस्कृतिको विकास मेरो रुचिको विषय हो ।
20+
Years Experience
15+
Published Works